तनहुँका दुई स्थानीय तहको बजेट पारित « Khabarhub

तनहुँका दुई स्थानीय तहको बजेट पारित


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दमौली– बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३-८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ। 

बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो । 

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ र म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गत असार १० गते बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : २६ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५