कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद « Khabarhub

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट कटुवा पेस्तोल एक थान बरामद गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले आज दिउँसो उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।

त्यस्तै, प्रहरीले डोटीको सायल गाउँपालिका–२ श्रीर्मा गाउँस्थित मालिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक एक थान बरामद गरेको छ ।

प्रहरी चौकी डौडबाट खटिएको टोलीले आज बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ९ : ३२ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा