अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ? « Khabarhub

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको छ भन्दै प्रश्न गरेका छन् । काभ्रे कुन्दाबेँसीका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएकै कारण सुनकोशीमा हेलिएको आशंका गरिएको घटनाको प्रसंग निकाल्दै सिंहले सरकारमाथि गम्भीर प्रश्न गरेका हुन् ।

श्रीमतीलाई क्यान्सर हुँदा उपचार नहुँदा दुवैजना एकैपटक खोलामा हामफाल्नुु चानचुने कुरा भएको सिंहको भनाइ छ ।

‘कुन्दाबेँसी काभ्रेका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएर सुनकोसीमा हाम फालेको सत्य हो भन्ने यो राज्यको लागि ऐना हो। श्रीमतीलाई क्यान्सर उपचार नहुँजना एकैपटक खोलामा हाम फाल्नु चानचुने कुरा होइन,’ उनले भने, ‘गरिबले उपचार पाइरहेका छैनन्,गृहिणीले ग्यास पाइरहेका छैनन् ,युवाले रोजगार पाएका छैनन् । किसानले मल पाएका छैनन्, गाउँघरका जनताले सिटामोल पाएका छैनन् । यो राज्य संयन्त्र कसरी चलेको छ? यसमा राज्य संवेदनशील हुनुपर्ने होइन?’

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १० : ०५ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त