देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने « Khabarhub

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।  

पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको हो ।

मनसुनी वायुको प्रभाव शनिबारबाट सुधार हुने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अझै भारी वर्षाको सम्भावना रहेका विभागले जनाएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १ : ०६ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै