देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने « Khabarhub

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।  

पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको हो ।

मनसुनी वायुको प्रभाव शनिबारबाट सुधार हुने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अझै भारी वर्षाको सम्भावना रहेका विभागले जनाएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १ : ०६ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल