पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे « Khabarhub

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त बनाउन आफूले प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।  

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीको उपसभापति पदमा उम्मेदवार दिएका नेता पाण्डेले नयाँको जोस–जाँगर र पुराना नेताहरूको अनुभवलाई मिलाएर कांग्रेसलाई अझ गतिशील, सशक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । 

उनले पार्टीलाई बलियो बनाउने गगन कुमार थापाको अभियानलाई साथ दिन चाहेको स्पष्ट पारे ।

गण्डकी प्रदेशको मुख्यमन्त्री भएपछि यातायात व्यवसायीहरूसँगको सहकार्य, प्रविधिको प्रयोग र यातायात क्षेत्रलाई अझ मर्यादित एवम् परिष्कृत बनाउन आफूले काम गरेको उनले बताए । 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ३ : १९ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल