काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार, बाजुराको बाह्रबिसे आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार बुधबार राति ९:३७ मा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।














प्रतिक्रिया