काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला अधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्ताहरू बाजागाजा र मोटरसाइकल र्यालीसहित राष्ट्रिय सभागृह पुगेका छन् ।

काठमाडौँका विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट आएका नेता–कार्यकर्ताहरू बाजागाजा र मोटरसाइकल र्यालीसहित सभागृह पुगेका हुन् ।
अधिवेशनको उद्घाटन पूर्वसभापति देउवाले गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा देउवा पक्षका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।





















प्रतिक्रिया