गोदरेजले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता « Khabarhub

गोदरेजले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोदरेज नेपालले टी २० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता योजनाका विजेता सार्वजनिक गरेको छ ।

गोदरेजले गत मंसिर २९ गतेदेखि देशभर लागू गरेको यस क्याम्पेनअन्तर्गत पहिलो चरणका विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणको विजेता काठमाडौं टोखा निवासी लुना ज्ञवाली हुन् । उनले खाडादेवी इलेक्ट्रोनिक्स-गोदरेजको आधिकारिक बिक्रेताबाट गोदरेज वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएकी थिइन्  ।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछिन् । 

उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो अवसर अझै विशेष रहनेछ । जसमा सहभागी हुन ग्राहकले गोदरेज [स्पेस] [वारेन्टी कार्ड नम्बर] [स्पेस] [उत्पादनको नाम] [स्पेस] [ग्राहकको नाम] [स्पेस] [ठेगाना] टाइप गरी ३१००३ मा एसएसएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १ : २९ बजे

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको