१३ अंकले घट्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार « Khabarhub

१३ अंकले घट्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अंकले घटेको छ । ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार हुँदा आज नेप्से घटेर २६३५.९४ बिन्दुमा पुगेको हो ।

आज नेप्से घट्दा १८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । तर, आज १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने एसवाई प्यानलको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । आज नेप्से घटेसँगै वित्त र व्यापार समूह बाहेक सबै समूहको उपसूचक पनि नकारात्मक हुन पुगेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : १६ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर