अर्थसंक्षेप : तातोपानी र रसुवागढी खुलेपछि कोरलाको व्यापार ओरालो, १३ अंकले घट्यो नेप्से र साउदी अरबको सेयर बजारमा विदेशीले लगानी गर्न पाउने « Khabarhub

अर्थसंक्षेप : तातोपानी र रसुवागढी खुलेपछि कोरलाको व्यापार ओरालो, १३ अंकले घट्यो नेप्से र साउदी अरबको सेयर बजारमा विदेशीले लगानी गर्न पाउने


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

समाचारको प्रभाव : २४ घण्टा नबित्दै व्यवस्थापक खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार

जिल्लाको वैतेश्वर गाउँपालिका-८ फेदीमा रहेको जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक हिनामिनाको समाचार प्रकाश भएको २४ घण्टा नबित्दै संस्थाका प्रमुख व्यवस्थापक यामबहादुर खड्काले पाउनुपर्ने रकम १४ लाख ५६ हजार ६सय ६० रुपैयाँ ४८ पैसाको ब्याजसहित १५ लाख ३९ हजार ५ सय दश रुपैयाँ सहकारीको खातामा दाखिला गरेका छन् ।

सोमबार खबरहब लगायतका मिडियामा प्रकाशन जनकल्याण बहुउद्देश्यीय सकोसमा साढे १४ लाख हिनामिना शीर्षकमा समाचार बाहिरिएपछि मंगलबार खड्काले तिर्नुपर्ने ब्याज सहितको रकम संस्थामा बुझाएका हुन ।

आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए अनुसारको उक्त रकम उनले तिरेको संस्थाका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिए ।

साउदी अरबको सेयर बजारमा अब सबै विदेशीले लगानी गर्न पाउने

आन्तरिक राजस्व कार्यालय भैरहवाले सञ्चालन गर्‍यो ‘राजस्व सङ्कलन अभियान’

१३ अंकले घट्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अंकले घटेको छ । ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार हुँदा आज नेप्से घटेर २६३५.९४ बिन्दुमा पुगेको हो ।

आज नेप्से घट्दा १८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । तर, आज १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

गोदरेजले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ७ : १७ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने