यु–१९ साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेश र भारत भिड्दै « Khabarhub

यु–१९ साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेश र भारत भिड्दै


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको फाइनल खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।

बङ्गलादेश लिगका तीनवटै खेल जितेर ९ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो भने भारतले एकमा हार र दुईमा जितसहित ६ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो ।

नेपाल, भारत, बङ्गलादेश र भुटानसहित चार टोलीको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको हो ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १२ : ४२ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव