दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी « Khabarhub

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छिन्। हालै सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार थापाले १२ हजार ३ सय ७१ मत प्राप्त गरी जित सुनिश्चित गरेकी हुन्।

उनले आफ्ना मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रविन्द्र राज शर्मालाई झिनो मतान्तरले पराजित गरेकी हुन्। शर्माले ११,७९६ मत ल्याए ।

निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक रूपमा थापा विजयी भएको घोषणा गर्दै अन्तिम मत परिणाम सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  २ : ५५ बजे

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन