रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि « Khabarhub

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार श्याम कुमार श्रेष्ठ अगाडि रहेका छन् ।

श्रेष्ठले २ हजार ५६६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र खड्काले १ हजार ९८९ मत प्राप्त गरेका छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कृष्णहरि बुढाथोकीले १ हजार ६७९ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका दिपकुमार योन्जनले १ हजार ५२६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले १ हजार ४० मत पाएका छन् ।

रामेछापका दुई नगरपालिका र ६ गाउँपालिकामध्ये हालसम्म सुनापति गाउँपालिकाको मत गणना सकिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : ०६ बजे

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन