कास्की–१ मा खडकराज पौडेल फराकिलो मतान्तरले विजयी « Khabarhub

कास्की–१ मा खडकराज पौडेल फराकिलो मतान्तरले विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की निर्वाचन क्षेत्र नम्बर- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खडकराज पौडेल (गनेस) विजयी भएका छन्।

उनले ३९ हजार ८८३ मत प्राप्त गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्। उनका मुख्य प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका तिलक बहादुर राना भाटले मात्र ११ हजार २१४ मत पाएका छन्।

पौडेलले २८ हजार ६६९ मतको फराकिलो अन्तरले प्रतिस्पर्धीलाई पछि पार्दै चुनाव जितेका हुन्।  

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ४० बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र