कास्की–१ मा खडकराज पौडेल फराकिलो मतान्तरले विजयी « Khabarhub

कास्की–१ मा खडकराज पौडेल फराकिलो मतान्तरले विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की निर्वाचन क्षेत्र नम्बर- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खडकराज पौडेल (गनेस) विजयी भएका छन्।

उनले ३९ हजार ८८३ मत प्राप्त गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्। उनका मुख्य प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका तिलक बहादुर राना भाटले मात्र ११ हजार २१४ मत पाएका छन्।

पौडेलले २८ हजार ६६९ मतको फराकिलो अन्तरले प्रतिस्पर्धीलाई पछि पार्दै चुनाव जितेका हुन्।  

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ४० बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका