झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू) « Khabarhub

झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू)


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  झापा क्षेत्र नम्बर ५ मा मतगणनाको नतिजा सार्वजनिक हुन अझै बाँकी रहँदा निर्वाचन कार्यालय बाहिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरू भेला भएका छन् ।

समर्थकहरूले आफ्ना उम्मेदवार बालेन्द्र शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तस्बिरका डुप्लिकेट पनि प्रदर्शन गरेका थिए  ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  २ : ४३ बजे

पाल्पा–१ मा कांग्रेस-एमालेबीच कडा टक्कर, रास्वपा तेस्रो स्थानमा

पाल्पा– पाल्पा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले ३१ वर्षपछि प्रतिस्पर्धात्मक

नवलपुर–२ मा रास्वपाका खनाल विजयी

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय

कैलाली–२ मा रास्वपाका खनाल अग्रस्थानमा

कैलाली– कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पाँच वर्षलाई बन्द हुँदै कम्युनिस्ट नामका यी साना दोकान

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले कम्युनिष्ट नामधारी

ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

काठमाडौं– ललितपुर क्षेत्र नं १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी