तनहुँ-१ मा कांग्रेसका गोविन्द फेरि निराश, स्वर्णिम विजयी  « Khabarhub

तनहुँ-१ मा कांग्रेसका गोविन्द फेरि निराश, स्वर्णिम विजयी 


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले निर्णायक अग्रता बनाउँदै विजयी भएका छन्।

वाग्लेले कुल ३८ हजार ०४० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाएका छन्। यसरी वाग्लेले भट्टराईभन्दा २१ हजार ८०९ मतान्तरले फराकिलो अग्रता कायम गरेका हुन्।

नेकपा एमालेकी भगवती नेउपानेले ५ हजार ६५३ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएकी छन् भने नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३५२ मत मात्र पाएका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  २ : ४८ बजे

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन