अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, नेकपा रावल पराजित  « Khabarhub

अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, नेकपा रावल पराजित 


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

अछाम–  प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्।

अन्तिम मत परिणामअनुसार स्वाँरले १० हजार ७५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भीमबहादुर रावलले १० हजार २३० मत ल्याएका छन्। स्वाँरले रावललाई ५२८ मतान्तरले पराजित गरेका हुन्।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार दीपक साउदले ७ हजार ३८६ मत प्राप्त गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७४५ मत ल्याएका छन्। अछाम–१ मा कांग्रेसले कडा प्रतिस्पर्धापछि जित हासिल गरेको हो।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ३ : ४६ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका