जितपछि तोसिमाले भनिन्- अब सुखका दिन आउँछन् « Khabarhub

जितपछि तोसिमाले भनिन्- अब सुखका दिन आउँछन्


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित भएकी छन् । उनी ४३ हजार ९६ मतका साथ विजयी भएकी हुन् ।

प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे भने नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गरेका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले देशभर जनताको जित भएको भन्दै रास्वपाले जित मात्रै नभई देशको जिम्मेवारी लिएको बताइन्

उनले अब जनताको सुखको दिन आउने बताइन् । कार्कीले जनेजी म्याण्डेड अनुसार भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि काम गर्ने उल्लेख गरिन् । 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ०२ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।