काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी « Khabarhub

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी भएका छन्।

 मुख्य निर्वाचन अधिकृत  प्रेमप्रसाद न्यौपानेले भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भएको जानकारी दिए । भण्डारी ३५ हजार ४७६ मत अन्तरले विजयी भएका हुन्  । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका छन् नेकपा (एमाले) का अशोककुमार ब्याञ्जुले १३ हजार ९४० र नेपाली कम्युनिष्ट पार्टीका बसुन्धरा गुरागाँईले आठ हजार १०७ मत प्राप्त गरेका छन् ।

यस्तै, उज्यालो नेपाल पार्टीका ज्योत्सना सैंजुले तीन हजार ७४९ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठले एक हजार १२५, नेपाल मजदुर किसान पार्टीका मुना तामाङले ४२८, श्रम संस्कृति पार्टीका टङ्कबहादुर लामाले ४०० प्राप्त गरे ।

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र आठ जना गरी २४ जनाले प्रतिस्पर्धा गरेका छन् ।
 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : ५९ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन