पाल्पा–१ मा कडा प्रतिस्पर्धा, १६ हजार ५२१ मतसहित कांग्रेसका राना अग्रस्थानमा « Khabarhub

पाल्पा–१ मा कडा प्रतिस्पर्धा, १६ हजार ५२१ मतसहित कांग्रेसका राना अग्रस्थानमा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनामा निकै कडा प्रतिस्पर्धा देखिएको छ।

अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना १६ हजार ५२१ मतसहित अग्रस्थानमा रहेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायण आचार्यले १५ हजार १७८ मत प्राप्त गर्दै पछ्याइरहेका छन्।

विगतदेखि नै पाल्पा क्षेत्र नम्बर १ लाई कांग्रेसको पकड क्षेत्रका रूपमा मानिँदै आएको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विमल पन्तले १२ हजार ७७५ मत पाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : १० बजे

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच

जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री  

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गतेको आन्दोलन

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु (तस्बिरहरू)

काठमाडौं- काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

काठमाडौं– डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा– जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक