राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका पदाधिकारीले दिए राजीनामा « Khabarhub

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका पदाधिकारीले दिए राजीनामा


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही पदाधिकारीले राजीनामा दिएका छन् । दुवै बैंकको सञ्चालक समितिमा विगतको सरकारले नियुक्त गरेका वा सरकारको तर्फबाट सञ्चालक बनेका अध्यक्ष तथा सञ्चालकहरूले राजीनामा दिएका हुन् । 

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकाल र कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र अन्य सञ्चालकहरूले रहेकाहरुले बुधबार राजीनामा दिएका हुन् । 

सरकारले अध्यादेशमार्फत् विभिन्न निकायमा नियुक्त भएका पदाधिकारीलाई पदमुक्त गरेपनि बैंक तथा वित्तीय क्षेत्रका पदाधिकारीलाई भने हटाउने उद्देश्य राखेको थिएन । 

तर, अर्थ मन्त्रालयले राजीनामा दिन संकेत गरेको कारण उनीहरूले राजीनामा दिएको बताइएको छ । अहिलेसम्म नेपाल बैंकका सञ्चालकहरूले भने राजीनामा दिएका छैनन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ४ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको