नेप्से परिसूचक २४ अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक २४ अंकले बढ्यो


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४ दशमलव ५७ अंकले बढेर दुई हजार ६५१ दशमलव ६९ विन्दुमा पुगेको छ।

आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अंकले बढेर ४६० दशमलव ६१ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक एक दशमलव ७३ अंकले बढेर १८१ दशमलव ९६ र सेन्सेटिभ फ्लोट परिसूचक एक दशमलव ५७ अंकले वृद्धि भएर १५६ विन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार आज विभिन्न कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ रुपैयाँमा खरिदबिक्री भएको छ।

आज कारोबार भएका सबै १३ उपसमूह हरियालीमा रहे। कलङ्गा हाइड्रो लिमिटेड, आरबीबी फोकस–४० म्युचुअल फन्ड र सानीगढ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्।

यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिटिजन बैंक डिबेञ्चरका लगानीकर्ताले भने मूल्य घट्दा घाटा बेहोरेका छन्।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ०४ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच