गृहमन्त्रीको अभिव्यक्तिपछि भड्किए रविपक्षीय नेता, क्रान्तिशिखापछि विपिनको कडा टिप्पणी « Khabarhub

गृहमन्त्रीको अभिव्यक्तिपछि भड्किए रविपक्षीय नेता, क्रान्तिशिखापछि विपिनको कडा टिप्पणी


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । आज जेन–जी आन्दोलनको ठीक एक वर्ष आज काठमाडौँमा एक कार्यक्रम गरियो। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित मन्त्रीहरू सहभागी थिए। त्यही सभामा विवाति धर्म गुरुहरू पनि सहभागी थिए। यसैलाई लिएर रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत प्रश्न उठाइन्। उनले उक्त कार्यक्रममा मन्च बनाएको, विवादित व्यक्तिहरू मन्त्रीहरूसँगै बसेकोलगायत विषयमा आपत्ति जनाएकी हुन् ।

त्यस्तै रास्वपाकै महामन्त्री विपिन आचार्यले पनि यस विषयलाई इंगित गर्दै टिप्पणी गरेका छन्। उनले संस्कृतमा एक लाइन लेखेर त्यसको उल्था पनि गरेका छन्।

उनले भनेका छन, ‘अहङ्कारः विनाशस्य मूलम्। अर्थात्,अहङ्कार नै विनाशको मूल कारण हो ।’

आज गृहमन्त्रीले पुराना दललाई राजनीति सिकाउन आएकोदेखि हिसाबकिताब बाँकी रहेकोसम्मको चेतावनीसहित धम्की दिएका थिए। यसैलाई लिएर अहिले रास्वपामा सभापति रवि लामिछाने पक्षका नेता तथा सांसदहरुले टिप्पणी गरिरहेका छन्। गृहमन्त्री भने रास्वपामा प्रधानमन्त्री बालेन शाहनिकट मानिन्छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ९ : ४७ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु