एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी « Khabarhub

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी कार्यालय च्यासल पुगेकी छन् ।

हालै एमालेको वरिष्ठ नेता चयन भएकी भण्डारी शपथ लिन तथा स्थायी कमिटी बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेकी हुन् ।

करिब ११ वर्षपछि पदाधिकारीको जिम्मेवारीसहित भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् ।

बैठकमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पार्टी कार्यालय च्यासल पुगिसकेका छन् ।

बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय तथा संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १ : ४८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,