अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ « Khabarhub

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको भूमिकामा फर्किएकी छन्। उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष वरिष्ठ नेताको शपथ लिएकी हुन्।

आज बसेको स्थायी कमिटी बैठकमा भण्डारीले शपथ लिएकी हुन्। शपथसँगै उनी वरिष्ठ नेताको हैसियतमा एमालेको औपचारिक बैठकमा सहभागी भएकी छन्।

भण्डारीलाई ८ असोजमा बसेको एमाले सचिवालय बैठकले वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि केन्द्रीय कमिटी बैठकले उनको मनोनयन अनुमोदन गरेको थियो।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  २ : ५० बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका