अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ « Khabarhub

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको भूमिकामा फर्किएकी छन्। उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष वरिष्ठ नेताको शपथ लिएकी हुन्।

आज बसेको स्थायी कमिटी बैठकमा भण्डारीले शपथ लिएकी हुन्। शपथसँगै उनी वरिष्ठ नेताको हैसियतमा एमालेको औपचारिक बैठकमा सहभागी भएकी छन्।

भण्डारीलाई ८ असोजमा बसेको एमाले सचिवालय बैठकले वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि केन्द्रीय कमिटी बैठकले उनको मनोनयन अनुमोदन गरेको थियो।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  २ : ५० बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते