कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने « Khabarhub

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई मत हाल्न ३० मिनेटको समय लाग्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले एकजनालाई कम्तिमा २० देखि ३० मिनेटसम्म मतदान गर्न समय लाग्ने बताए ।

खड्काका अनुसार आज बेलुका राति मतदान गर्दा समस्या आएको देखिन्छ । विगतमा चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पनि मतदान गर्ने समय लम्बिएको थियो ।

उनका अनुसार दुईदेखि तीन दिनभित्रमा निर्वाचनको परिणाम आइसक्ने छ । कांग्रेसको २९७ पदका लागि ८५० उम्मेदवार छन् ।

सभापतिमा गगनकुमार थापा र राजेन्द्र खड्की उम्मेदवार छन् । कांग्रेसले महाधिवेशनबाट २९७ जनाको नयाँ केन्द्रीय कार्यसमिति बनाउन लागेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ६ : १६ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल