स्पेनिस ला लिगा : भ्यालेन्सियाविरुद्ध रियल मड्रिडको सानदार जित « Khabarhub

स्पेनिस ला लिगा : भ्यालेन्सियाविरुद्ध रियल मड्रिडको सानदार जित


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको छ । आइतबार बिहान सम्पन्न खेलमा भ्यालेन्सियालाई ३–० गोलले हराउँदै रियलले सहज जित हात पारेको हो ।

रियल मड्रिडका लागि फेरेडिको भालभर्डे, आर्दा गुलर र किलियन एमबाप्पेले एक–एक गोल गरेका थिए ।

खेलको २८औँ मिनेटमा रियलका भालभर्डेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ३६औँ मिनेटमा आर्दा र ७५औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियल मड्रिडलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै १२ खेलबाट रियल मड्रिड ३० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको भ्यालेन्सियाको ९ अंक छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ७ : ५३ बजे

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

स्पेनिस ला लिगा : भ्यालेन्सियाविरुद्ध रियल मड्रिडको सानदार जित

काठमाडौँ– स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

नवलपुर– हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

दाङ– दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि

भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको सूची सार्वजनिक

जुम्ला– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा