काठमाडौं– नेपालीहरूको दोस्रो महान चाड तिहारको लक्ष्मी पूजाको दिन आज आइतबार राजधानीको बालाजु माछापोखरीमा बिहानैदेखि फूलमाला लगायत तिहारको सामान किन्नेहरूको भिड लागेको छ।
सयपत्री माला किलोको ३५० देखि ४५० , माला बनाएको गोटाको ३०० देखि ५०० सम्म, मखमलीमाला गोटाको ५० देखि १०० सम्म र कमलको फूल जोडीको ५० देखि १०० बिक्री भइरहेको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
























प्रतिक्रिया