बेल्ट एन्ड रोड सिरिज : नेपाल यू-१९ महिला क्रिकेट टोली च्याम्पियन « Khabarhub

बेल्ट एन्ड रोड सिरिज : नेपाल यू-१९ महिला क्रिकेट टोली च्याम्पियन


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एन्ड रोड सिरिजअन्तर्गत नेपाल यू–१९ महिला क्रिकेट टोली च्याम्पियन बनेको छ।

नेपाल र चीनबीच आइतबार हुनुपर्ने फाइनल खेल वर्षाका कारण रद्द भएपछि समूह चरणको प्रदर्शनका आधारमा नेपालले उपाधि जितेको हो।

आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको तयारीका रूपमा खेलाइएको यस सिरिजमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो।

प्रतियोगितामा कुल ६ खेल खेलिएकोमा नेपालले ४ मा जित हासिल गर्‍यो भने २ खेल वर्षाका कारण रद्द भएका थिए। खेल रद्द भए पनि समूह चरणको समग्र प्रदर्शनका आधारमा नेपाली टोली च्याम्पियन बन्न सफल भएको हो।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  २ : ३८ बजे

बेल्ट एन्ड रोड सिरिज : नेपाल यू-१९ महिला क्रिकेट टोली च्याम्पियन

काठमाडाैँ – चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एन्ड रोड सिरिजअन्तर्गत नेपाल

प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाएको प्रदीप पौडेलको आरोप

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनताको स्वतन्त्रता खोस्ने

‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलो माहोलमा आशीर्वाद र प्रशंसा

काठमाडौं– नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ले दर्शकमाझ प्रेम, संगीत र रमाइलोको

मध्य जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प, कम्तीमा २४ जना घाइते

टोकियो– मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प

नेपाली सेनाले मनायो कुकुर तिहार

काठमाडौं– यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको