आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै « Khabarhub

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभावले चिसो हावा चल्नेछ।

अहिले भने कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भएको छ। तराईमा हुस्सु लागेको छ भने पहाड र हिमाली भागमा मौसम सफा छ।

महाशाखाका अनुसार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायमै रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भए पनि आज बाँकी पहाड र हिमालमा मौसम सफा रहनेछ। तराईमा बिहीबार रातिसम्म नै हुस्सु तथा कुहिरोको प्रभाव रहनेछ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ७ : ०१ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष