सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ७ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले कम हो । 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ११ : २३ बजे

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का