टीसीएलले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता « Khabarhub

टीसीएलले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल नेपालले मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी-२० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनका विजेता सार्वजनिक गरेको छ ।

देशभर लागू गरेको ‘नेपालको शान, मुम्बईको मैदान’ अभियानअन्तर्गत पहिलो चरणका विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणका विजेता धनगढी निवासी पुष्कर अवस्थी हुन् । उनले सुभेक्षा ट्रेड एण्ड सप्लायर्स टीसीएलको आधिकारिक बिक्रेताबाट टीसीएल एयर कन्डिसनर (एसी) खरिद गरी क्याम्पेनमा सहभागिता जनाएका थिए ।

यस योजनाअन्तर्गत विजेताले रात दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । उक्त यात्रा प्याकेजमा हवाईटिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च कम्पनीले नैव्यहोर्ने जानकारी दिएको छ ।

यस योजनामा अझै पनि विजेता बन्ने अवसर बाँकी रहेको कम्पनीले  जनाएको छ ।  

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  २ : ३४ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको