टीसीएलले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता « Khabarhub

टीसीएलले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल नेपालले मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी-२० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनका विजेता सार्वजनिक गरेको छ ।

देशभर लागू गरेको ‘नेपालको शान, मुम्बईको मैदान’ अभियानअन्तर्गत पहिलो चरणका विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणका विजेता धनगढी निवासी पुष्कर अवस्थी हुन् । उनले सुभेक्षा ट्रेड एण्ड सप्लायर्स टीसीएलको आधिकारिक बिक्रेताबाट टीसीएल एयर कन्डिसनर (एसी) खरिद गरी क्याम्पेनमा सहभागिता जनाएका थिए ।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । उक्त यात्रा प्याकेजमा हवाईटिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च कम्पनीले नैव्यहोर्ने जानकारी दिएको छ ।

यस योजनामा अझै पनि विजेता बन्ने अवसर बाँकी रहेको कम्पनीले  जनाएको छ ।  

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  २ : ३४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण