झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाठौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अंकले बढेको छ । ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६४०.५४ बिन्दुमा पुगेको हो ।

आज नेप्से झिनो अंकले बढ्दा कारोबार भएकामध्ये १२९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११५ वटा कम्पनीको सेयर मूल्य भने घट्न पुगेको छ । तर, आज १५ वटा कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।

आज नेप्सेमा कारोबार हुँदा सानभी इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सुपर मादी हाइड्रोको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आज नेप्से झिनो अंकले बढेसँगै वित्त, लगानी, लघुवित्त, म्युचुअल फन्ड, अन्य र व्यापार समूह बाहेक सबै समूहको उपसूचक सकारात्मक रह्यो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : ४५ बजे

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा