अर्थक्षेप : जेन-जी शहीदका परिवारलाई प्राधिकरणमा जागिर, नेप्सेमा ४ अर्ब बढी कारोबार र रूसी आक्रमणबाट युक्रेनका दश लाख मानिस प्रभावित « Khabarhub

अर्थक्षेप : जेन-जी शहीदका परिवारलाई प्राधिकरणमा जागिर, नेप्सेमा ४ अर्ब बढी कारोबार र रूसी आक्रमणबाट युक्रेनका दश लाख मानिस प्रभावित


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अंकले बढेको छ । ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६४०.५४ बिन्दुमा पुगेको हो ।

आज नेप्से झिनो अंकले बढ्दा कारोबार भएकामध्ये १२९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११५ वटा कम्पनीको सेयर मूल्य भने घट्न पुगेको छ । तर, आज १५ वटा कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।

एनएमबि बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न

टीसीएलले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेन-67y जी आन्दोलनका शहीहदको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासका निवर्तमान मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो ।

तारकेश्वरबाट ५ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरू)

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्रयाक्टर

जय बागेश्वरीका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै, लागत ९ करोड रुपैयाँ

श्रम मन्त्रालयद्वारा ‘इपीएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ५९ बजे

महेश आचार्य पनि उभिए विशेष महाधिवेशनको पक्षमा

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्य विशेष

सुशील कोइराला क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

बाँके– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा

पार्टी एकता जोगाउन संस्थापन पक्षको देशव्यापी आह्वान

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयम

कृष्ण सिटौलालाई प्रश्न- पार्टी जोगाउनलाई के गर्नुहुन्छ ? 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको

डा. यसोदा रिजाललाई दुई महिनाका लागि निलम्बन गर्ने मेडिकल काउन्सिलको निर्णय 

काठमाडौं– अदालतबाट झुटा चिकित्सकीय प्रमाण बनाएको अभियोगमा दोषी ठहर भइसकेकी