बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड « Khabarhub

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

बिहीबार साँझ नेपाल आइपुगेका दत्त सोही साँझ प्रचण्ड निवास हात्तीवन पुगेर भेट गरेका हुन्।

फिल्म छायांकनको सिलसिलामा नेपाल आएका दत्त र प्रचण्डबीचको भेट प्रचण्डकी नातिनी स्मिता दाहालको पहलमा भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्ड र संजयबीच आधा घन्टा कुराकानी भएको बताइएको छ । दत्त शुक्रबार नै भारत फर्किने छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ९ : ४० बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब