जेन-जीका मुद्दा र मागहरूको समर्थन नेकपाबाहेक अरूले गर्दैनन : प्रचण्ड « Khabarhub

जेन-जीका मुद्दा र मागहरूको समर्थन नेकपाबाहेक अरूले गर्दैनन : प्रचण्ड


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेटेका छन् ।

संयोजक दाहालसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले जेन-जीका मुद्दाहरूलाई घोषणापत्रमा राखेर जानुपर्ने बताए ।

उनीहरूले नेपाली कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका प्रचण्डको सचिवालयले जनाएको छ।

युवाहरूको माग सुनेपछि संयोजक प्रचण्डले जेन-जी संयुक्त आन्दोलनका मुद्दाहरू नेपाली कम्युनिष्ट पार्टीकै भएको बताए।

दाहालले गत भदौ २३ गते जेन-जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल नेकपा नै भएको पनि जिकिर गरे।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ८ : १९ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको