पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी « Khabarhub

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका केरुङ १७ हजार २३३ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत पाउँदा एमालेका आइन्द्र सुन्दर नेम्वाङले १४ हजार ५३४ मत पाएका छन्।

एउटा मात्र क्षेत्र रहेको पाँचथरमा तीव्र प्रतिस्पर्धा देखिएको छ । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका हर्कबहादुर नेम्वाङले ११ हजार ४४३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले चार हजार १९७ मत पाएका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ७ : ०२ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी