चुनावमा लज्जास्पद हारपछि अभिनयमै फर्किइन् निशा अधिकारी « Khabarhub

चुनावमा लज्जास्पद हारपछि अभिनयमै फर्किइन् निशा अधिकारी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट हारेपछि नायिका निशा अधिकारी मल्ल पुनः अभिनयमा फर्किएकी छन् ।

चुनावी नतिजा आएकै दिन निशाले शनिबार सामाजिक सञ्जालबाट आफू फिल्म ‘कस्तुरी’को छायाङ्कनमा जोडिएको जानकारी दिएकी छन् ।

छायाङ्कनका लागि चुनावसम्म कुरेकामा उनले ‘कस्तुरी’ निर्माण टिमलाई धन्यवादसमेत दिएकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘मेरो पहिलो को(स्टार भएकाले होला, निखिल उप्रेती दाइसँगका कुरा जहिले पनि मिठा लाग्छन् । अहिलेसम्म पनि सँगै काम गरिरहन पाएकोमा एकदमै खुसी लाग्छ।’

यस निर्वाचनमा निशा गतिशील लोकतान्त्रिक पार्टी उठेकी थिइन् । उनी ९१ मत ल्याउँदै नवौं बनेकी थिइन् । उनको जमानत जफत भएको थियो ।

‘कस्तुरी’मा नायक निखिल थापा र नायिका वर्षा सिवाकाेटी शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १२ : ५९ बजे

भारतमा विशाल जनगणना सुरु

नयाँदिल्ली– तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले

सरकारले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्यो

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा

एमालेले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, वैशाख १२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं– नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

दुई दशक धाउँदा पनि आमाको नामबाट नागरिकता नपाएका पीडित भन्छन्- एनजाइटीको रोगी भएँ

काठमाडौं– आमाको नामबाट नागरिकता लिन अझै असहज भएको पीडितहरूले बताएका

वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने