चुनावमा लज्जास्पद हारपछि अभिनयमै फर्किइन् निशा अधिकारी « Khabarhub

चुनावमा लज्जास्पद हारपछि अभिनयमै फर्किइन् निशा अधिकारी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट हारेपछि नायिका निशा अधिकारी मल्ल पुनः अभिनयमा फर्किएकी छन् ।

चुनावी नतिजा आएकै दिन निशाले शनिबार सामाजिक सञ्जालबाट आफू फिल्म ‘कस्तुरी’को छायाङ्कनमा जोडिएको जानकारी दिएकी छन् ।

छायाङ्कनका लागि चुनावसम्म कुरेकामा उनले ‘कस्तुरी’ निर्माण टिमलाई धन्यवादसमेत दिएकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘मेरो पहिलो को(स्टार भएकाले होला, निखिल उप्रेती दाइसँगका कुरा जहिले पनि मिठा लाग्छन् । अहिलेसम्म पनि सँगै काम गरिरहन पाएकोमा एकदमै खुसी लाग्छ।’

यस निर्वाचनमा निशा गतिशील लोकतान्त्रिक पार्टी उठेकी थिइन् । उनी ९१ मत ल्याउँदै नवौं बनेकी थिइन् । उनको जमानत जफत भएको थियो ।

‘कस्तुरी’मा नायक निखिल थापा र नायिका वर्षा सिवाकाेटी शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १२ : ५९ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)