जेन-जी आन्दोलन : प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको कार्यालयमा पुग्यो जाँचबुझ आयोगको टोली « Khabarhub

जेन-जी आन्दोलन : प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको कार्यालयमा पुग्यो जाँचबुझ आयोगको टोली


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सोमबार प्रतिवेदन बुझाउँदैछ ।

कार्की नेतृत्वको आयोगको टोली प्रतिवेदन बुझाउन अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ ।

आयोगका अध्यक्ष कार्की, सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाउन मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ।

अहिले आयोगका कर्मचारीहरू प्रतिवेदनको ढड्डा र कागजातहरू बोकेर कार्यालयमा पुगिसकेका छन्। आयोगले प्रतिवेदन बुझाइसकेपछि पत्रकार सम्मेलन गर मुख्य विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ११ : ४९ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा