धुम्मियो आकाश, वायु प्रदूषण पनि उच्च (तस्बिरहरू) « Khabarhub

धुम्मियो आकाश, वायु प्रदूषण पनि उच्च (तस्बिरहरू)


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो तीन दिनदेखि काठमाडौं उपत्यकाको आकाश धुम्मिएको छ । झापालगायत देशका विभिन्न भूभागमा घाम लाग्न सकेको छैन।

केही ठाउँमा हल्का वर्षासमेत भएको छ । एकसाथ दुई मौसमी प्रणाली देखा पर्दा घाम नलागेको मौसमिवद्ले बताएका छन्। पछिल्ला केही दिनयता वायु प्रदूषण पनि उच्च देखिएको छ।  

नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  २ : ५४ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा