सङ्खुवासभामा एमालेको अग्रता, रास्वपा पछ्याउँदै « Khabarhub

सङ्खुवासभामा एमालेको अग्रता, रास्वपा पछ्याउँदै


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का (सङ्खुवासभा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीको अग्रता कायम गरेका छन् । कार्कीले हालसम्म पाँच हजार ४८३ मत प्राप्त गरेका छन् ।

कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले चार हजार ७५९ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच ७२४ मतान्तर छ ।

नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठले तीन हजार ३४३, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले दुई हजार २६१ नेपाली कम्युनिष्ट पार्टीकी सरिता थापाले ५२२ मत प्राप्त गरेका छन् । सङ्खुवासभामा हालसम्म १७ हजार ९४४ मतगणना भइसकेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ३ : ४६ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल