गोरखा–१ मा रास्वपाका सुदन गुरुङको अग्रता कायमै « Khabarhub

गोरखा–१ मा रास्वपाका सुदन गुरुङको अग्रता कायमै


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

गोरखा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा सुदन गुरुङले अग्रता कायम राखेका छन् । रास्वपाका उम्मेदवार गुरुङले हालसम्म १२ हजार १७१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले ९ हजार १५३ मत प्राप्त गरेका छन् । गुरुङ खत्रीभन्दा ३ हजार १८ मतले अगाडि छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हरिराज अधिकारीले ५ हजार १६० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का रामचन्द्र लामिछानेले १ हजार ८४३ मत ल्याएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : ५६ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा