नेप्सेले भन्यो- अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार « Khabarhub

नेप्सेले भन्यो- अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से )ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको छ । 

बुधबार नेप्सेले सूचना सार्वजनिक गर्दै मन्त्रिपरिषद्ले २२ गते गरेको निर्णयअनुसार अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको हो ।

सरकारले २२ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने र शनिबार र आइतबार सार्वजनिक बिदा हुने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा