सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना « Khabarhub

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ उईथ सीजी’: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियान सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकलाई सीजी उपकरण खरिद गर्दा प्रत्येक १५ दिनमा ‘सेट अफ ५ प्रोडक्ट्स’ क्यूआर कोड स्क्यान गरी जित्ने अवसर उपलब्ध गराइएको छ ।

यस अभियानका विजेताले मेघौली सराहीमा लक्जरी स्टे तथा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने छन् । सामान खरिद गरेपछि क्यूआर कोडस्क्यान गरी यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुन देशभरका सीजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा कम्पनीका उत्पादन पाइने आधिकारिक बिक्री केन्द्रहरूबाट सीजीका साना घरायसी उपकरणहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।  

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको