सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो « Khabarhub

सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्क बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारहरूलाई बताए ।

उनका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना ‘अनररी कन्सुलर जनरल’ तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको हो ।

मन्त्रिपरिषद्को यस बैठकले यही वैशाख २८ गते अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको पोखरेलले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १२ : ३९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का